Techie IT
  • सोमबार, कात्तिक ३, २०८३ / Monday, October 19, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ शिक्षा समाचार ∕ कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक


काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले आइतबार ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

गत भदौ २५ र २६ गते भएको परीक्षामा एक लाख २२ हजार १७१ परीक्षार्थी सहभाग भएका थिए । जसमध्ये ८६ हजार २४६ जनाले ग्रेड प्राप्त गरेका छन्।

ग्रेड प्राप्त प्रतिशत ७०.६० रहेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले जानकारी दिए । ‘दुई जनाको परीक्षा रद्द गरिएको र तीन जनाको परीक्षाफल स्थगित गरिएको छ,’ उनले भने ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको