स्ववियु निर्वाचनः त्रिविका ५५ वटा क्याम्पसमा भयो उम्मेदवारी दर्ता, सात क्याम्पसमा हुन सकेन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ७२ वटा आंगिक क्याम्पसमध्ये ५५ वटा क्याम्पसमा स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता भएको छ । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज (फागुन २७) गते मनोनयन दर्ता सम्पन्न भएको हो ।
त्रिवि विद्यार्थी कल्याणकारी परिषद्का अनुसार काठमाडौंको नेपाल ल, सरस्वती, पब्लिक युथ र विश्वभाषा क्याम्पसमा विद्यार्थी भर्ना लगायतका विवादका कारण मनोनयन दर्ता स्थगित भएको छ ।
त्यस्तै, मधेश प्रदेशका २ वटा क्याम्पसमा र लुम्बिनी प्रदेशको एक क्याम्पसमा मनोनयन स्थगित भएको हो । अन्य क्याम्पसमा शान्तिपूर्ण ढंगले मनोनयन दर्ता भएको परिषद्ले जनाएको छ ।
ताजा अपडेट
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
- मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया