समाचार
भारतीय सीबीएसई बोर्डद्वारा १२ कक्षाको रिजल्ट प्रकाशित, ८८.३९ प्रतिशत पास
भारतको सेन्ट्रल बोर्ड अफ सेकेण्डरी एजुकेशन (सीबीएसई)ले १२ कक्षाको बोर्ड परीक्षाको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजाअनुसार ८८.३९ प्रतिशत विद्यार्थीले १२ कक्षा पास गरेका छन् ।
अघिल्लो वर्षको तुलनामा पास हुने प्रतिशत ०.४१ प्रतिशतले बढेको छ । परीक्षामा छात्रभन्दा छात्राले राम्रो नतिजा ल्याएका छन् । छात्राको पास प्रतिशत ९१ प्रतिशतभन्दा बढी छ, जुन छात्रको भन्दा ५.९४ प्रतिशत बढी हो ।
भारतका विभिन्न ठाउँहरुमध्येमा विजयवाडाको रिजल्ट सबैभन्दा राम्रो रहेको छ ।
१. विजयवाडा —९९.६० प्रतिशत पास
२. त्रिवेन्द्रम —९९.३२ प्रतिशत पास
३. चेन्नई —९७.३९ प्रतिशत पास
४. बैंगलुरु —९५.९५ प्रतिशत पास
५. दिल्ली पश्चिम — ९५.३७ प्रतिशत पास
६. दिल्ली पूर्व — ९५.०६ प्रतिशत पास
७. चढीगढ — ९१.६१ प्रतिशत पास
८. पंचकुला — ९१.१७ प्रतिशत पास
९. पुणे — ९०.९३ प्रतिशत पास
१०. अजमेर — ९०.४० प्रतिशत पास
ताजा अपडेट
- भोटेकोशी बाढीपछि निलकण्ठ माध्यमिक विद्यालयका २ सय विद्यार्थी सम्पर्कविहीन
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया