Techie IT
  • शनिबार, कात्तिक १, २०८३ / Saturday, October 17, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ कलेज ∕ आगामी शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने सरकारको निर्णय

आगामी शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने सरकारको निर्णय


काठमाडाैं । सरकारले आगामी वर्षको शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले वैशाख १५ गतेदेखि शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

यो सँगै सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । चैत २३ गतेदेखि लागू हुने गरी सरकारले सरकारी कार्यालय र सबै शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो ।

पेट्रोलियम पदार्थमा उत्पन्न असहजताको कारण देखाउँदै सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए । .



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको