Techie IT
  • आईतबार, कात्तिक २, २०८३ / Sunday, October 18, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ कलेज ∕ शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय


काठमाडाैं । सरकारले अबदेखि शनिबार र आइतबार दुवै दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चैत २३ गतेदेखि लागू हुने गरी सरकारी कार्यालय तथा सबै शैक्षिक संस्थामा दुई दिन बिदा दिने निर्णय गरेको हो।

पेट्रोलियम पदार्थमा देखिएको असहज अवस्थालाई ध्यानमा राख्दै यो निर्णय गरिएको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको