Techie IT
  • शुक्रबार, असोज ३०, २०८३ / Friday, October 16, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ शिक्षा समाचार ∕ यसैवर्षबाट एसईई परीक्षा प्रदेश तहबाट सञ्चालन हुने, ३५ करोड बजेट विनियोजन

यसैवर्षबाट एसईई परीक्षा प्रदेश तहबाट सञ्चालन हुने, ३५ करोड बजेट विनियोजन


काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा १० को एसईई परीक्षा सञ्चालनका लागि ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

विनियोजन बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रदेश तहबाट सञ्चालन हुने गरी एसईई परीक्षाका लागि ३५ करोड विनियोजन गरेको बताएका हुन् ।

उक्त रकमबाट उत्तरपुस्तिका छपाई, ढुवानी र परीक्षा सञ्चालन गरिने उनले बताए ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको