पिसिएल नर्सिङको शुल्क ६ लाख २४ हजार, एचएको ५ लाख २३ हजार रुपैयाँ

काठमाडौं-प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी)ले स्वास्थ्यका प्रमाणपत्र तहका केही कोर्सहरुको शुल्क वृद्धि गरेको छ । परिषद्ले आगामी शैक्षिक सत्रदेखि लागु हुने गरी पिसिएल नर्सिङ, सामान्य चिकित्सा (एचएन) र डिप्लोमा इन फार्मेसीको शुल्कमा भारी वृद्धि गरेको हो ।
पिसिएल नर्सिङमा परिषद्ले ६ लाख २४ हजार २३० रुपैयाँ शुल्क तोकेको छ । जुन निजी शैक्षिक संस्थाहरुले तीन इन्स्ट्रलमेन्टमा लिन पाउनेछन् ।
यसैगरी, सामान्य चिकित्सा (एचए)मा ५ लाख २३ हजार ८२० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । प्रमाणपत्र तहको फार्मेसीमा ४ लाख २३ हजार ६६० रुपैयाँ शुल्क तोकिएको छ । यी दुवैको कोर्सको शुल्क पनि तीन इन्स्ट्रलमेन्टमा तिर्नुपर्नेछ ।
ताजा अपडेट
- रिलायन्स पब्लिक स्कुलद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान
- त्रिविको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल
- काठमाडौं महानगरले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुलायो, क–कसले दिन पाउँछन् आवेदन ?
- मनास्लु वर्ल्ड नेपालकै २० औं उत्कृष्ट कलेज
- सुभ स्कुलका रुपेश खत्रीले ल्याए एसईईमा ४ जीपीए
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- एसईईको मौका परीक्षा साउन २९ गतेदेखि
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
तपाईको प्रतिक्रिया