यी हुन् शिक्षा क्षेत्रका दर्जन समस्या
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक क्षेत्रमा रहेका विभिन्न चुनौतिको पहिचान गरेको छ । मन्त्रालयले गरेको अध्ययनबाट नेपालमा शिक्षा क्षेत्रम १२ वटा मूख्य समस्या तथा चुनौती रहेको पाइएको हो ।
मन्त्रालयका अनुसार आम नागरिकको पहुँचमा पुस्तकालय विस्तार गर्नुलाई मूख्य चुनौती ठानेको छ । शिक्षामा लगानी थप, पठक संस्कृतिको विकास र विस्तार गर्नु, सिकाइलाई प्रविधिसँग जोड्दै लैजानु, दिगो लगानी स्रोत पहिचान गर्नु, हरेक क्षेत्रको गुरुयोजना बनाई कार्यान्वयनमा लैजान समस्या रहेको छ ।
त्यसैगरी विज्ञान र प्रविधिलाई उपयोग गर्नु, सबैको पहुँचमा लैजानु, मन्त्रालयसम्बद्ध परीक्षा बोर्ड तथा कार्यालयको एकीकृत संगठनात्मक स्वरूप निर्धारण गर्नु, राष्ट्रिय किताबखाना (शिक्षक) को सेवालाई सरल र प्रभावकारी बनाउनु, शिक्षक सेवा आयोगको क्षमता अभिवृद्धि गरी सेवाको गुणस्तर सुनिश्चित गर्नु र प्राविधिक तथा व्यावसायिक शिक्षा र सिप विकास तालिमको संस्थागत संरचना सुधार र गुणस्तर सुनिश्चित गर्न चुनौती रहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
- नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया