समाचार
त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु कार्यसमितिको अनुहार
काठमाडौं—त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको पूर्ण अनुहार सार्वजनिक भएको छ । बुधबार त्रिवि केन्द्रीय क्याम्पस स्ववियु निर्वाचन समितिले समानुपातिकसहित पूर्ण स्ववियु कार्यसमितिको नामावली सार्वजनिक गरेको छ ।
यससँगै त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुले पूर्ण आकार ग्रहण गरेको छ । केन्द्रीय क्याम्पसको अध्यक्षमा श्यामराज ओझा, उपाध्यक्षमा अनोज कार्की, सचिवमा सिद्धान्त भट्ट, सहायक सचिवमा दिनेश कार्की र कोषाध्यक्षमा पदमा भुसाल निर्वाचित भएका छन् । १६ जना सदस्यहरु पनि निर्वाचित भएका छन् ।
२१ सदस्यीय स्ववियु समितिमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १ जना अध्यक्ष, १ जना सचिव, १ जना कोषाध्यक्ष र ८ जना सदस्यहरु निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।
ताजा अपडेट
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय











तपाईको प्रतिक्रिया