Techie IT
  • बुधबार, मंसीर ३, २०८३ / Wednesday, November 18, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ समाचार ∕ शिक्षामा दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन

शिक्षामा दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन


काठमाडौं । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मंगलबार प्रतिनिधि सभामा २०८१/८२ का लागि बजेट विनियोजन गर्दै अर्थमन्त्री वर्षमान पुनले शिक्षामा २ खर्ब ३ खर्ब ६६ करोड रुपैयाँ बजेट विनयोजन गरेको घोषणा गरेका हुन् ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको