आज एसईईको नतिजा सार्वजनिक नहुने, अब कहिले ?
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक नगर्ने भएको छ । आज (बुधबार) नतिजा सार्वजनिक गर्ने तयारी गरेपनि प्राविधिक कामहरु अझै बाँकी रहेकाले सम्भावना कम भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।
‘हामीले आज (बुधबार) नै नतिजा सार्वजनिक तयारी गरेका थियौँ तर अझै केही प्राविधिक कामहरु बाँकी रहेकाले आजका लागि सम्भावना कम भयो,’ उनले भने, ‘आज केही प्राविधिक छलफलका लागि बोर्डको बैठक बस्छ त्यसपछि सम्भव नतिजा प्रकाशनका लागि बैठक बस्न सक्नेछ ।’
पौडेलका अनुसार अब शुक्रबारसम्म नतिजा प्रकाशन हुन्छ । २०७३ सालबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा बोर्डले यसपालीबाट नन ग्रेडिङ (एनजी) लगाउँदैछ ।
ताजा अपडेट
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
- मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया