Techie IT
  • आईतबार, असोज ४, २०८३ / Sunday, September 20, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारकक्षा १२ को परीक्षा ११ बैशाखबाट हुने

समाचार

कक्षा १२ को परीक्षा ११ बैशाखबाट हुने


काठमाडौं—राष्ट्रिय परीक्षा बोर्डले कक्ष १२ को परीक्षा ११ बैशाखदेखि गर्ने भएको छ । बिहीबार बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका प्रकाशन गरेको हो ।

विहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षा २४ बैशाखसम्म चल्नेछ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको