समाचार
त्रिभुवन विश्वविद्यालय उपकुलपति डा. बरालको राजीनामा स्वीकृत
काठमाडौं—त्रिभुवन विश्वविद्यालय उपकुलपति प्रा.डा. केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । बिहीबार प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले डा. बरालको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
११ चैतमा स्वास्थ्यको कारण देखाउँदैं डा. बरालले पदबाट राजीनामा दिएका थिए । यसबीचका त्रिविका रेक्टर रजिष्ट्रार पोखरा पुगेर डा. बराललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । तर, उनले त्यसमा रुचि नदेखाएपछि बिहीबार प्रधानमन्त्रीले राजीनामा स्वीकृत गरेका हुन् ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले १० फागुन २०८० मा उनलाई त्रिविको उपकुलपतिमा नियुक्त गरेका थिए । तर, त्रिविका अस्थायी र करारका कर्मचारीलाई स्थायी प्रक्रियामा लैजान दबाब दिएपछि उपकुलपति बराले राजीनामा दिएको बताइएको छ ।
ताजा अपडेट
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’











तपाईको प्रतिक्रिया