Techie IT
  • बिहीबार, जेठ ७, २०८३ / Friday, May 22, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारकक्षा १२ को परीक्षाको नयाँ समय तालिका सार्वजनिक

कक्षा १२ को परीक्षाको नयाँ समय तालिका सार्वजनिक


काठमाडौं—शिक्षक महासंघको आन्दोलनका कारण सारिएको कक्षा १२ को परीक्षाको नयाँ समय तालिका सार्वजनिक भएको छ । बुधबार राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको नयाँ संशोधित समय तालिका सार्वजनिक गरेको हो ।

शिक्षक महासंघको आन्दोलनका कारण मंगलबार बोर्डले ११ बैशाखबाट सुरु हुने परीक्षा २१ बैशाखमा सारेको थियो ।

बोर्डले सार्वजनिक गरेको परीक्षाको नयाँ समय तालिका



तपाईको प्रतिक्रिया

धेरैले पढेको