Techie IT
  • बिहीबार, असार २६, २०८२ / Thursday, July 10, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठसमाचारनवनियुक्त शिक्षामन्त्रीले लिए सपथ

समाचार

नवनियुक्त शिक्षामन्त्रीले लिए सपथ


काठमाडौं—नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति निवास शितलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शिक्षामन्त्री पन्तले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

१० बैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले शिक्षामन्त्रीमा नियुक्त गरेका थिए । ८ बैशाखमा शिक्षामन्त्री विद्या भट्टराई दबाब झेल्न नसकेपछि राजीनामा दिएकी थिइन् ।

दुई सातादेखि जारी शिक्षकहरुको आन्दोलनको समाधान निकाल्न नसकेपछि उनले राजीनामा दिएकी थिइन् । त्यसबाहेक प्रधानमन्त्री ओलीसँगको मतभेदका कारण पनि उनी बाहिरिएकी थिइन् ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको