Techie IT
  • मंगलबार, असार ३, २०८२ / Tuesday, June 17, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारशिक्षक महासंघद्वारा शैक्षिक हड्ताल स्थगित

शिक्षक महासंघद्वारा शैक्षिक हड्ताल स्थगित


काठमाडौं । शिक्षक महासंघले शैक्षिक हड्ताल स्थगित गरेको छ । सरकारसँग ९ बुँदे सहमति भएसँगै महासंघले शैक्षिक हड्ताल स्थगित गरेको हो ।

यो सँगै महासंघले शिक्षकलाई नियमित काममा फर्कन र परीक्षामा सहभागी हुन अनुरोधसमेत गरेको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको