डा. भोला रिजालको ‘मेरो मृत्युपछि’ बोलको गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौं । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालको सिर्जनामा रहेको ‘मेरो मृत्युपछि’ बोलको गीत सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा एक समारोहकाबिच भोला रिजाल अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।
गीतमा गायक प्रबिन बेडवालको स्वर सुन्न सकिन्छ भने संगीतकार न्हुँ बज्राचार्यको संगीत रहेको छ । डोरेमी स्डुडियोमा रेकर्डिङ गरिएको गीतलाई गोपाल रसाइलीले संगीत संयोजन गरेका छन् ।
गीतको भिडियोमा डा. रिजालसहित, डा. रिता गुरुङ, डा. भगवान कोइराला, डा. पुकारचन्द्र श्रेष्ठ, डा. ज्योतिन्द्र शर्मालगायतको अभिनय रहेको छ । भिडियोलाई बिरेन्द्र भाट विपिनले निर्देशन तथा छायाँकन गरेका हुन् । साथै, लोकेश भाटले भिएफएक्सको काम गरेका छन् । गीतको भिडियोलाई सरला रिजालले उत्पादन गरेकी हुन् ।
मृत्यु पश्चात आफ्नो शरीर मानव हितका लागि अर्पण गरेकाहरुप्रति गीत समर्पित गरिएको छ । समारोहमा बोल्ने क्रममा डा. रिजालले मरणोपरान्त आफूले शरीर दान गर्ने घोषणा गरिसकेको बताए । ‘यो पुण्य काम हो,’ उनले भने, ‘यो अभियानमा सबैले साथ दिन जरुरी छ ।’
ताजा अपडेट
- जनदबाबपछि सरकार ब्याकः निजी स्वास्थ्य र शिक्षाबाट ३ प्रतिशत समता कर हट्यो
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
- निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर लागू नहुने, चौतर्फी विरोधपछि पछि हट्यो सरकार!
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुला: कुन क्षेत्रमा कति कोटा, कस्ता प्रश्न सोधिन्छन् ?
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’











तपाईको प्रतिक्रिया