रिलायन्स कलेजकी पुर्व विद्यार्थीद्वारा सगरमाथाको सफल आरोहण, कलेजले गर्यो सम्मान
काठमाडौं – सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकीरिलायन्स कलेजकी पुर्व विद्यार्थी तथा प्रहरी सहायक निरीक्षककुन्जाङ शेर्पालाई रिलायन्स कलेजलेस्वागत
तथा सम्मानगरेको छ। चावहिल सरस्वतीनगरमा रहेको रिलायन्स कलेजले नगद सहित सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै पुर्व विद्यार्थी शेर्पाले रिलायन्स कलेजको आधारशीला नै यो अभुत्पुर्व सफलताको मार्ग रहेको बताइन ।कलेजमा रहँदाको आफ्नो अनुभव तथा सगरमाथा शिखर चढ्दाको कठिनाई र त्यसपछिको अवस्थालाई निकै प्रभावशाली र रोचक शैलीमा प्रस्तुत गरेकी थिइन।

उक्त सम्मान कार्यक्रममा बोल्दै रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष तथा कलेज प्राचार्य रबिन्द्रजङ्ग थापाले कुन्जाङको यो सफलता उनको मात्रै नभएर सम्पुर्ण रिलायन्स परिवारको भएको तथा सबै विद्यार्थीलाई यो सफलता प्रेरणाको रुपमा रहने बताए ।
उक्त सम्मान तथा बधाई कार्यक्रममा बोल्दै रिलायन्स एजुकेसन नेटवर्कका संचालक मोतिकृष्ण श्रेष्ठ ,राजु सिवाकोटी , खेमलाल भुसाल, नन्दुप्रसाद कुशवाहा तथा शैक्षिक निर्देशक बिरेन्द्रकुमार मेहताको उपस्थिति रहेको थियो । शेर्पाले २०७५ सालमा विज्ञान संकायमा अध्ययन गरेको विज्ञान संकायका संयोजक यादव पाण्डेले बताए ।

ताजा अपडेट
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय











तपाईको प्रतिक्रिया