इञ्जिनियर न्यौपानेलाई वेष्टक्लिफ विद्यालयको उत्कृष्ट अवार्ड
काठमाडौं-इञ्जिनियर शशांकश्री न्यौपानेले वेष्टक्लिफ विश्वविद्यालयबाट प्रेसिडेन्ट अवार्ड प्राप्त गरेका छन् ।
विश्वविद्यालयअन्तर्गतको काठमाडौंस्थित प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलका एमएससीआइटी ग्रयाजुएट न्यौपानेले प्रतिष्ठित प्रेसिडेन्ट अवार्ड पाएका हुन् ।
आफ्नो विधामा कलेज टप गरेका न्यौपानेले एमएसआइटीमा उत्कृष्ट प्राज्ञिक नतिजाका साथै समुदायको सेवा गरेर कलेजको गौरव राखेको भन्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तबाट अवार्ड ग्रहण गरेका हुन् ।
रोबोटिक प्रतिष्पर्धाहरुमा यसअघि नै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सफल न्यौपानेले हाल डिजिटल स्वास्थ्यका क्षेत्रमा अनुसन्धान तथा काम गरिरहेका छन् । सूचना प्रविधि विज्ञ न्यौपाने डिजिटल स्वास्थ्यका क्षेत्रमा सक्रिय छन् ।
स्नातकोत्तरमा उत्कृष्ट नतिजासँगै अध्ययन र ज्ञान सामाजिक क्षेत्रमा जोड्न सफल भएको भन्दै उनलाई विश्वविद्यालयले प्रतिष्ठित अवार्ड प्रदान गरेको प्रेसिडेन्सियल ग्रयाजुएट स्कूलले जनाएको छ ।
ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया