समाचार
२१ साउनअघि विद्यालय शिक्षा विधेयक पास गर्न शिक्षक महासंघको ‘अल्टिमेटम’
काठमाडौं—नेपाल शिक्षक महासंघले २१ साउनअघि विद्यालय शिक्षा विधेयक प्रतिनिधीसभाबाट पास गराउन अल्टिमेटम दिएको छ । २ साउनमा महासंघले एक विज्ञप्ती जारी गर्दै विगतमा शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भएको २७ बुँदे सहमति आफूहरुको बटमलाइन भएको समेत उल्लेख गरेको छ ।
‘यो अवधिमा विद्यालय शिक्षा विधेयक प्रतिनिधीसभाबाट पारित भई अगाडि नबढेमा वा नेपाल शिक्षक महासंघसँग भएका सहमति विपरित प्रबन्ध गरी अघि बढेमा नेपाल शिक्षक महासंघ विगतमा भन्दा कडा र सशक्त आन्दोलन गर्ने कुरा उद्घोषण गर्दछ,’ महासंघले भनेको छ । उसले आन्दोलनका कार्यक्रमहरु पनि सार्वजनिक गर्ने उल्लेख गरेको छ ।
महासंघले सहमतिअनुसार विधालय शिक्षा विधेयकको काम अगाडि बढाउन आग्रह गर्दै अन्यथा आरम्भ हुने आन्दोलन र त्यसबाट उत्पन्न हुने कठोर परिणामप्रति राज्यपक्ष नै जिम्मेवारी हुने बताएको छ ।

ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया