समाचार
उद्घाटन र शिलान्यासजस्ता औपचारिक कार्यक्रममा नबोलाउन शिक्षामन्त्रीको आग्रह
विदेश घुम्यो भनेर हल्ला नगर्न आग्रह
काठमाडौं—शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले आफूलाई उद्घाटन र शिलानयासजस्ता कार्यक्रममा नबोलाउन आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उद्घाटन, शिलान्यासजस्ता प्रमुख अतिथी हुने औपचारिक कार्यक्रममा नबोलाउन आग्रह गरेका हुन् ।
‘कृपया कसैले पनि र कही पनि हालको म मन्त्रीलाई उद्घाटन/शिलान्यास कार्यक्रम, प्रमुख अतिथी हुनेजस्ता औपचारिक कार्यक्रमहरुमा निमन्त्रणा गर्दै नगर्नुहोला,’ उनले भनेका छन् ।
शिक्षामन्त्री पुनले आफूले विदेशमा भएका दुई कार्यक्रममा पनि सहभागिता नजनाएको बताएका छन् । ‘म युनेस्को महासभाको उज्वेकिस्तानमा हुने साधारणसभा र ब्रिटिस काउन्सिलले नाइजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत गइन् र जाँदैंन्,’ उनले अगाडि थपेका छन् ।
उनले जानैपर्ने र नगई नहुने केही मिटिङका लागि मात्रै मन्त्रीहरु विदेश गएको समेत उल्लेख गरेका छन् । शिक्षामन्त्री पुनले विदेश घुम्यो भनेर हल्ला नगर्न पनि आग्रह गरेका छन् ।
ताजा अपडेट
- जहाँ शिक्षकको अभाव छ, त्यहीँ आशा बनेर पुग्छन् ‘साथी शिक्षक’ !
- २ दिने सार्वजनिक बिदा निर्णयप्रति नेसनल प्याब्सनको चिन्ता , शैक्षिक क्यालेण्डर प्रभावित हुने चेतावनी
- निजी विद्यालयले जथाभावी शुल्क लिन नपाउनेः के-के शिर्षकमा लिन पाउँछन् ?
- शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय
- आगामी शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने सरकारको निर्णय
- अरूको नाममा एसईई दिने नक्कली परीक्षार्थी मकवानपुरमा पक्राउ
- कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजासहित चिरायु एकेडेमी शंखरापुर नगरपालिकामै प्रथम
- आजबाट एसईई परीक्षा सुरु
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया