समाचार
सस्मित पोखरेल बने शिक्षामन्त्री, यस्तो छ टिम बालेन
काठमाडौं—काठमाडौं ५ बाट प्रतिनिधि सभामा विजयी भएका सस्मित पोखरेल शिक्षामन्त्री नियुक्त भएका छन् । शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सस्मितलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त शिक्षामन्त्री पोखरेलले शुक्रबार दिउँसो राष्ट्रपति कार्यलयमा आयोजित सपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको सपथ पनि लिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले युवा नेता पोखरेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रुपमा सरकारमा पठाउने टुंगो लगाएको हो ।
पोखरेल प्रधानमन्त्री बालेन्द्र शाहका निकट हुन् ।
यस्तो छ टिम बालेन ?
बालेन्द्र शाह, प्रधानमन्त्री, रक्षा, उधोग
डा. स्वर्णिम वाग्ले, मन्त्री, अर्थ मन्त्रालय
सुदन गुरुङ, मन्त्री, गृह मन्त्रालय
शिशिर खनाल, मन्त्री, परराष्ट्र मन्त्रालय
सुनिल लम्साल, मन्त्री, भौतिक पूर्वाधार, यातायात तथा सहरी विकास मन्त्रालय
विराजभक्त श्रेष्ठ, मन्त्री, उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालय
खड्गराज पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय
सस्मित पोखरेल, शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकूद मन्त्रालय
निशा मेहता, स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्रालय
डा. विक्रम तिमिल्सिना, सञ्चार तथा सूचना प्रविधि
प्रतिभा रावल, संघीय मामिला तथा सामान्य प्रशासन, भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण
सोभिता गौतम, मन्त्री, कानुन, न्याय तथा संसदीय मामिला
गीता चौधरी, मन्त्री, कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण
दिपककुमार साह, मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा
सीता वादी, मन्त्री, महिला बालबालिका तथा जेष्ठ नागरिक
ताजा अपडेट
- जहाँ शिक्षकको अभाव छ, त्यहीँ आशा बनेर पुग्छन् ‘साथी शिक्षक’ !
- २ दिने सार्वजनिक बिदा निर्णयप्रति नेसनल प्याब्सनको चिन्ता , शैक्षिक क्यालेण्डर प्रभावित हुने चेतावनी
- निजी विद्यालयले जथाभावी शुल्क लिन नपाउनेः के-के शिर्षकमा लिन पाउँछन् ?
- शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय
- आगामी शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने सरकारको निर्णय
- अरूको नाममा एसईई दिने नक्कली परीक्षार्थी मकवानपुरमा पक्राउ
- कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजासहित चिरायु एकेडेमी शंखरापुर नगरपालिकामै प्रथम
- आजबाट एसईई परीक्षा सुरु
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया