समाचार
एसईई रिजल्ट प्रकाशनका लागि अन्तिम तयारी, कसरी हेर्न सकिन्छ ?
काठमाडौं—राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको अन्तिम तयारीमा जुटेको छ । वोर्डका एक उच्च अधिकारीकाअनुसार नतिजाका लागि लगभग सबै तयारी सकिएको छ ।
बोर्डले नतिजा लेटर ग्रेडिङ निर्देशिका–२०७२ अनुसार नै सार्वजनिक गर्नेछ ‘सम्भवतः आजै नै नतिजा प्रकाशित गर्ने तयारीमा छौं,’ ती उच्च अधिकारीले भने, ‘रिजल्ट प्रकाशनको अन्तिम तयारीमा छौं । केही प्राविधिक समस्या आए एक दिन ढिला हुन सक्छ ।’
एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने व्यवस्था गरिएको सूचना वोर्डले प्रकाशित गरिसकेको छ । जसअनुसार नेपाल टेलिकमको एसएमएस र आईभीआर १६००, बोर्डको वेबसाइट www. see.gov.np, www.neb.gov, www.see.ntc.net.np नेलगायतबाट हेर्न सकिनेछ ।
२०७९ चैत १७ गतेदेखि २९ गतेसम्म भएको एसईईमा देशभरका झण्डै ४ लाख ८५ हजार परीक्षार्थी सहभागी छन् ।

ताजा अपडेट
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
- निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर लागू नहुने, चौतर्फी विरोधपछि पछि हट्यो सरकार!
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुला: कुन क्षेत्रमा कति कोटा, कस्ता प्रश्न सोधिन्छन् ?
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’











तपाईको प्रतिक्रिया