Techie IT
  • सोमबार, साउन ११, २०८३ / Monday, July 27, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारडा. गोविन्द केसीले तोडे अनसन

डा. गोविन्द केसीले तोडे अनसन


काठमाडौं । ११ — डा. गोविन्द केसीले आफ्नो आमरण अनसन तोडेका छन । धनगढीमा सत्याग्रह सुरु गरेका डा. केसीका मागबारे वार्ता गर्न सरकारी टोली शनिबार धनगढी पुगेको थियो । त्यसपछि सरकार र डा. केसी पक्षबीच भएको छलफलमा सहमति जुटेपछि उनले सोमबार अनसन तोडेका हुन् ।

डा. केसी चिकित्सा शिक्षा सुधार तथा आफूले अघि सारेका विभिन्न माग कार्यान्वयनको माग गर्दै धनगढीमा अनसन बसेका थिए ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको