सांसद तामाङले गरिदिए आर्थिक रुपमा विपन्न दुलालको उच्च शिक्षा तय
काठमाडौं । बागमती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ (समीर)ले आर्थिक रुपमा विपन्न सुजता दुलालको उच्च शिक्षा तय गरिदिएका छन् । बिग्रँदो आर्थिक अवस्थाका कारण आत्महत्या गरेका मेलम्ची ११ का स्वर्गीय गुरु प्रसाद दुलालकी छोरी सुजतालाई सांसद तामाङले काठमाडौंको हाँडीगाउँस्थित सान इन्टरनेशनल कलेजमा कक्षा ११ मा भर्ना गरिदिएका हुन् ।
बाबु गुरुप्रसादले आत्महत्या गरेसँगै अभिभावक विहिन बनेकी सुजताको उच्च शिक्षाका लागि आफूले सहयोग गर्ने सांसद तामाङले बचन दिएका थिए । सोही अनुसार आज (मंगलबार) सान कलेजमा सुजताको भर्ना गरिएको हो ।
साथै, सुजताको कक्षा ११ र १२ अध्ययनका लागि लाग्ने स्टेशनरी, ड्रेस लगायत लाग्ने सम्पूर्ण खर्च सांसद तामाङले कलेज प्रशासनलाई बुझाएका छन् ।
उक्त कलेजमा सुजतालाई भर्ना गराउनका लागि नेपाली कांग्रेसका नेता मधुसुदन सिग्देलले समन्वय गरेका थिए ।
ताजा अपडेट
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
- मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया