Techie IT
  • सोमबार, जेठ ७, २०८१ / Monday, May 20, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारयस्तो हुनेछ चिकित्सा शिक्षाको २०८०/०८१ को शैक्षिक क्यालेन्डर

यस्तो हुनेछ चिकित्सा शिक्षाको २०८०/०८१ को शैक्षिक क्यालेन्डर


काठमाडौं—चिकित्सा शिक्षा आयोगले २०८०/०८१ वार्षिक शैक्षिक क्यालेन्डर प्रकाशित गरेको छ । आयोगको क्यालेन्डरअनुसार कात्तिक तेस्रो साता एमबीबीएसको प्रवेश परीक्षा हुनेछ ।

विशेष प्रवेश परीक्षा भने पुस चौथो हप्ता हुनेछ । आयोगले एमबीबीएसको सिट निर्धारण भदौ तेस्रो हप्ता गर्नेछ ।

स्नातकोत्तरको सिट निर्धारण भने भदौ पहिलो हप्ता हुने आयोगले जनाएको छ ।



तपाईको प्रतिक्रिया