Techie IT
  • सोमबार, जेठ ७, २०८१ / Monday, May 20, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारकक्षा १२ मा ४९.०९ प्रतिशत विद्यार्थीले ल्याए ननग्रेड

कक्षा १२ मा ४९.०९ प्रतिशत विद्यार्थीले ल्याए ननग्रेड


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा ४९.०९ प्रतिशत विद्यार्थीले ननग्रेड प्राप्त गरेका छन् । बोर्डले मंगलबार सार्वजनिक गरेको नतिजामा ४९.०९ प्रतिशत अर्थात १ लाख ८२ हजार ९३६ विद्यार्थीले ननग्रेड प्राप्त गरेका हुन् ।

गत वर्ष १ लाख ८८ हजार ४१० विद्यार्थीले नन ग्रेड ल्याएका थिए ।



तपाईको प्रतिक्रिया