समाचार
सिटीइभिटीका १९६ कलेजको सिट निर्धारण, कुन कलेजलाई के मा कति सिट ?
काठमाडौं—चिकित्सा शिक्षा आयोगले सिटीइभिटीका स्वास्थ्यका प्रमाणपत्र तहका कार्यक्रमका लागि सिट निर्धारण गरेको छ । बिहीबार बसेको आयोगको कार्यकारी समितिको बैठकले सिटीइभिटीको सिफारिसका आधारमा शैक्षिक सत्र २०८०/०८१ का लागि कलेजहरुको सिट निर्धारण गरेको हो ।
आयोगले स्वास्थ्यतर्फका ७ वटा विषयका लागि १ सय ९६ कलेजको सिट निर्धारण गरेको छ । सबै कलेजलाई केही विषयमा ३० र केही विषयमा ४० सिट प्रदान गरिएको छ ।
आयोगले पिसिएल नर्सिङ, पिसिएल आयुर्वेद, डिप्लोमा इन फार्मेसी, पिसीएल हेल्थ ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा (एचए), डाइग्नोष्टिक रेडियोग्राफी, प्रमाणपत्र तह डेन्टल साइन्स सिट बाँडफाँड गरेको हो ।
आयोगले सिटीइभिटीको सिफारिसका आधारमा सिट निर्धारण गरिएको उल्लेख गर्दै मापदण्डहरुमा गडबडी भेटिएमा त्यसको जिम्मेवारी सिटीइभिटीको नै हुने जनाएको छ ।
कुन कलेजलाई के मा कति सिट ?
ताजा अपडेट
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
- नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न
- केएमसीले विद्यार्थीमार्फत गर्यो बाढीपीडितलाई २३ लाखभन्दा बढी सहयोग
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया