समाचार
घुस लिएको आरोपमा प्रधानाध्यापक अख्तियारको नियन्त्रणमा
गुलरिया—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा एक जना प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको हो । २६ भदौंमा बर्दियाको राजापुर नगरपालिका—७ मा भिष्मापुरस्थित श्री सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरकी प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई नियन्त्रणमा लिएको हो ।
अख्तियारकाअनुसार हाजिरी गराउन सहजीकरण गरिदिने भनेर घुस लिएको भन्दैं उनी विरुद्ध उजुरी परेको थियो । त्यसपछि प्रधानाध्यापक उपाध्याय विरुद्ध अनुसन्धानका लागि अख्तियारको बुटवल कार्यलय र सम्पर्क कार्यलय नेपालगन्जबाट टोली खटिएको थियो ।
टोलीले प्रधानाध्यापक उपाध्यायलाई सेवाग्राहीबाट १४ हजार ५ सय रुपैयाँ घुससहित राजापुर नगरपालिका—४ स्थित सरस्वती भवन नजिकबाट नियन्त्रणमा लिएको थियो । उनीमाथि थप अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ ।
ताजा अपडेट
- नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
- सेन्ट लरेन्स कलेजमा तीन दिने साइन्स एण्ड आईटी एक्स्पो सुरु
- विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने शिक्षामन्त्रीको चेतावनी
- आईआईएमएस २.० विधिवत् उद्घाटन : नेपालमा विश्वस्तरीय शिक्षाको सुरुवात
- शिक्षामन्त्री पुनले जेनजीको माग पुरा गर्न सक्दिन भनेपछि…
- सीटीईभीटीको सर्टिफिकेट र ट्रान्सक्रिप्टमा क्यूआर कोड
- एजुकेशन समाचारका सम्पादक तिमल्सिना सम्मानित
- रिलायन्सद्वारा २३ औँ ब्याचका विद्यार्थीलाई स्वागत २१ औँ ब्याचलाई बिदाइ कार्यक्रम सम्पन्न
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया