शिक्षा दिवसमा ९६३ जनालाई विभूषित गरिँदै, काे–काे पाउँदैछन् ? (सूचिसहित)

काठमाडौं—‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ सरकारले यस वर्षको राष्ट्रिय शिक्षा दिवस मनाउँदैं छ । मंगलबार मनाइन लागेको शिक्षा दिवसको अवसरमा सरकारले ९ सय ६३ जनालाई विभूषित गर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयकाअनुसार ९ सय ५ जनालाई नेपाल विद्याभूषण प्रदान गरिंदैछ । जसमध्ये नेपाल विद्याभूषण क बाट ७ सय ९० जना, नेपाल विद्याभूषण ख बाट ७१ जना र नेपाल विद्याभूषण गबाट ४४ जना सम्मानित हुँदैंछन् ।
नेपाल छात्रा विद्यापदक ४६ जनालाई छात्रालाई प्रदान गरिदैंछ । जसमध्ये छात्रा विद्यापदक क बाट २८ जना र विद्यापदक ख बाट १८ जनालाई प्रदान गरिदैंछ । यसैगरी, नेपाल प्रविधी विद्याभूषणबाट ११ जना सम्मानित हुनेछन् ।
हेर्नुहाेस् सूचि
ताजा अपडेट
- प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
- राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त, नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त छ : प्रधानमन्त्री
- लाहुरेको रेलिमाईलाई दुई लाख रुपैयाँको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता नगरी ‘ओए’ कार्यक्रम नै बन्द गर्ने निर्णयमा तिलगंगा
- इञ्जिनियर न्यौपानेलाई वेष्टक्लिफ विद्यालयको उत्कृष्ट अवार्ड
- कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न
- बजेटमा शिक्षाः २ खर्ब ११ अर्ब १७ करोड बजेट, यस्ता छन् शिक्षाका कार्यक्रम (पूर्णपाठसहित)
- शिक्षा मन्त्रालयको बजेट २ खर्ब ११ अर्ब १७ करोड
धेरैले पढेको
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- कक्षा १२ को परीक्षाको नयाँ समय तालिका सार्वजनिक
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
तपाईको प्रतिक्रिया