उत्तरपुस्तिका साटेको भन्दै विद्यार्थी आन्दोलित : पनिकाको गाडीमा आगजनी, क्याम्पस प्रमुखको कार्यकक्षमा ताला
काठमाडौं । विराटनगरको महेन्द्र मोरङ क्याम्पसका विद्यार्थी संगठन आन्दोलित भएका छन् । विद्यार्थीको उत्तर पुस्तिका साटेकाे भन्दै संगठनले आन्दोलन थालेका हुन् । आन्दोलित विद्यार्थीहरूले परीक्षा नियन्त्रण कार्यालयको गाडीमा आगजनी गर्नुका साथै कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
स्नातक तहमा अध्ययनरत विद्यार्थी सन्ध्या कार्कीको कपी साटेर आस्था दत्तलाई नम्बर दिएको भन्दै महेन्द्र मोरङमा रहेका विद्यार्थी संगठन आन्दोलित भएका हुन् । विद्यार्थी संगठनले दोषीलाई कारबाही नगरे थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

ताजा अपडेट
- जथाभावी विद्यार्थीको कपाल मुण्डन नगर्न विद्यालयहरुलाई महानगरको आग्रह
- रिलायन्सले गर्यो स्नातक तह उत्तीर्ण विद्यार्थीलाई विदाई
- नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
- सेन्ट लरेन्स कलेजमा तीन दिने साइन्स एण्ड आईटी एक्स्पो सुरु
- विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने शिक्षामन्त्रीको चेतावनी
- आईआईएमएस २.० विधिवत् उद्घाटन : नेपालमा विश्वस्तरीय शिक्षाको सुरुवात
- शिक्षामन्त्री पुनले जेनजीको माग पुरा गर्न सक्दिन भनेपछि…
- सीटीईभीटीको सर्टिफिकेट र ट्रान्सक्रिप्टमा क्यूआर कोड
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया