समाचार
त्रिविको निमित्त उपकुलपतिमा प्रा.डा. भुसाल

काठमाडौं—मुलुककै सबैभन्दा जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा प्रा.डा. शिवलाल भुसाल नियुक्त भएका छन् । १६ कात्तिकबाट उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएपछि निमित्तको जिम्मेवारी प्रा.डा. भुसालले पाएका हुन् ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले १७ कात्तिकमा प्रा.डा. भुसाललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिने निर्णय गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम दैनिक कार्यसंचालनका लागि भुसाललाई निमित्तको जिम्मेवारी दिइएको हो । विश्वविद्यालय ऐनअनुसार तीन महिनाभित्र उपकुलपति नियुक्ति गर्नुपर्नेछ ।
ताजा अपडेट
- इतिहास रच्दै रिलायन्स कलेजले जित्यो राष्ट्रव्यापी वक्तृत्वकलामा प्रथम, द्वितिय र तृतिय पुरस्कार
- निमावि तह शिक्षक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
- त्रिविको ४९ औँ दीक्षान्त समारोह : कहाँ र कहिले ?
- किन अझै रिहा भएनन् विपिन जोशी ?
- जब विव्यस अध्यक्ष आफैं कक्षाकोठामा गएर पढाउन थाले
- नेपालमा ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक
- स्नातकोत्तर शिक्षाशास्त्र संकायका लागि त्रिविले खुलायो भर्ना
- इजरायलबाट बेपत्ता भएका विपिन जोशी गाजा क्षेत्रमा सकुशल रहेको पुष्टि
धेरैले पढेको
- नेपालका २० अब्बल माविहरू
- त्रिविद्धारा स्नातक तह दोस्रो वर्षको रिजल्ट प्रकाशित
- त्रिविको लापरवाही : परीक्षा त्रिविको प्रश्नपत्र दिल्लीको !
- त्रिविले दीक्षान्त समारोह गर्दै, अनलाइनबाटै आवेदन दिन मिल्ने
- सार्वजनिक बिदाको दिन पठनपाठन गर्ने विद्यालयलाई महानगरले कारवाही गर्ने
- पिसिएल नर्सिङ, एचए र डिप्लोमा इन फार्मेसीको शुल्क वृद्धि रद्ध
- बालेनले सुधारे काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा एसईईको नतिजा
- सीटीइभीटीअन्तर्गतका प्राविधिक विषय : कुन विषयमा के छ सम्भावना, कति लाग्छ खर्च ?
तपाईको प्रतिक्रिया