स्नातकोत्तर शिक्षाशास्त्र संकायका लागि त्रिविले खुलायो भर्ना
त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकाय, डीनको कार्यालयले शैक्षिक सत्र २०८०÷०८१ को लागि स्नातकोत्तर तहमा भर्नाको लागि प्रवेश परीक्षा आवेदन खुला गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै भर्नाका लागि प्रवेश परीक्षाको आवेदन खुला गरेको हो ।
प्रवेश परीक्षा आगामी मंसिर २९ गते दिउँसो १ बजेबाट सञ्चालन हुने जनाइएको छ । जसको नतिजा पुष ४ गते सार्वजनिक गरिने त्रिविले जनाएको छ ।
शिक्षाशास्त्र संकायले सेमेष्टर प्रणालीमा आधारित एमएड र एमएसएसइडी (मास्टर अफ सोसियल स्टडीज एजुकेशन) शैक्षिक कार्यक्रमको लागि भर्ना प्रवेश परीक्षाको आवेदन खुला गरेको हो ।
१ मंसिरदेखि आवेदन खुला गरेको संकायले २५ मंसिरसम्म इच्छुक विद्यार्थीले आवेदन फारम अनलाइनमार्फत बुझाउन सक्नेछन् । एक हजार पाँच सय तोकिएको प्रवेश परीक्षा शुल्क ई–सेवा बाट मात्रै भुक्तानी गर्नुपर्ने त्रिविले जनाएको छ ।
ताजा अपडेट
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
- निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर लागू नहुने, चौतर्फी विरोधपछि पछि हट्यो सरकार!
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुला: कुन क्षेत्रमा कति कोटा, कस्ता प्रश्न सोधिन्छन् ?
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’











तपाईको प्रतिक्रिया