Techie IT
  • शुक्रबार, असार २७, २०८२ / Saturday, July 12, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठस्कुलसंस्कृति इन्टरनेसनल स्कुलको वाकाथन

समाचार

संस्कृति इन्टरनेसनल स्कुलको वाकाथन


काठमाडौं—संस्कृति इन्टरनेसनल स्कुलले विश्व वातावरण दिवसको उपलक्ष्यमा सचेतना फैलाउन पदयात्रा (वाकाथन) आयोजना गरेको थियो । जुन ५ का दिन भएको उक्त कार्यक्रममा विद्यार्थी, विद्यालय व्यवस्थापन सदस्यहरू र अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

वातावरण संरक्षणको वकालत गर्दै ‘प्लास्टिक प्रदूषण रोकौं’ भन्ने नारालाई मूल मर्म बनाउँदै शक्तिशाली सन्देशसहितका ब्यानर र पोस्टर बोकेर सबै हिँडेका थिए । यो मनमोहक प्रदर्शनले दर्शक र यात्रुहरूको ध्यान खिचेको थियो ।

विद्यार्थीहरुलाई वातावरण संरक्षणमा आफ्ना भूमिका प्रतिविम्बित गर्न यसले सहयोग पुर्याउने आँकलन विद्यालयको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको