समाचार
एमबीबीएस र बिडिएस इन्ट्रान्स रिजल्ट : एमबीबीएसमा ६८३२ र बिडिएसमा २६८२ पास
काठमाडौं—चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि लिइएको एमबीबीएस र बिडिएसको प्रवेश परीक्षामा ९ हजार ५ सय १४ जना विद्यार्थी उत्तीर्ण भएका छन् । बिहीबार साँझ आयोगले शैक्षिक सत्र २०८०/०८१ मा एमबीबीएस र बिडिएसतर्फ भर्नाका लागि लिइएको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको हो ।
एमबीबीएसतर्फ ६ हजार ८ सय ३२ जनाले नाम निकालेका छन् । यसैगरी, बिडिएसतर्फ २ हजार ६ सय ८२ जनाले प्रवेश परीक्षा पास गरेका छन् ।
आयोगले एमबीबीएस र बिडिएस भर्नाका लागि १८ र १९ कात्तिकमा प्रवेश परीक्षा संचालन गरेको थियो ।
ताजा अपडेट
- कक्षा ११ को पढाइ असार १ गतेदेखि सुरु गर्न निर्देशन
- सेन्ट लरेन्सको ३० वर्षे विरासत : सिर्जनशील शिक्षादेखि नेतृत्व विकाससम्म
- विनायक सिद्ध कलेज: जहाँ ब्राण्ड होइन, भविष्य रोजिन्छ
- शैक्षिक परामर्श क्षेत्रमाथि ‘ब्ल्याङ्केट क्रिमिनलाइजेसन’ नगर्न इक्यानको चेतावनी
- ललितपुरको दोस्रो उत्कृष्ट कलेजका रूपमा स्थापित पिनाकल एकेडेमी
- नेपालकै तेस्रो स्थानमा काठमाडौं मोडल: किन बनिरहेको छ विद्यार्थीको पहिलो रोजाइ ?
- त्रिविको शिक्षाध्यक्षमा खनाल र रजिस्ट्रारमा चालिसे नियुक्त
- एसइइमा ४ जीपीए ल्याउने ७५ जनालाई गोकर्णेश्वर नगरपालिकाले कक्षा ११ र १२ नि:शुल्क पढाउने
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया