Techie IT
  • सोमबार, भदौ १, २०८३ / Tuesday, August 18, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारआगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन

आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन गरेको छ । मंगलबार प्रतिनिधि सभामा आ.व. २०८१÷०८२ का लागि बजेट विनियोजन गर्दै अर्थमन्त्री पुनले सो बजेट घोषणा गरेका हुन् ।

अर्थमन्त्री पुनका अनुसार कुल विनियोजन मध्ये चालु तर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत, पूँजीगत तर्फ रु ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात १८.९४ प्रतिशत र वीत्तिय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात १९.७४ प्रतिशत विनियोजन गरिएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको