सीटीईभीटीको सर्टिफिकेट र ट्रान्सक्रिप्टमा क्यूआर कोड
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले अनलाइनमार्फत जारी हुने मुल प्रमाणपत्र र ट्रान्सक्रिप्टमा क्यूआर कोड लागू गरेको छ । सीटीईभीटीले आईटीएमस् अनलाइनमाफृत जारी हुने डिप्लोमा तथा प्रमाणपत्र तहका ट्रान्सक्रिप्टमा र प्री डिप्लोमा तहका मूल प्रमाणपत्रमा क्यूआर कोड समावेश गरेको हो ।
हिजो (सोमबार)बाट नै क्यूआर कोड लागू भएको सीटीईभीटीले जनाएको छ । नयाँ प्रणाली लागू भएपछि परिषद्बाट जारी हुने प्रमाणपत्रलाई अनलाइनमार्फत छिटो, सरल र विश्वसनीय रूपमा प्रमाणीकरण गर्न सकिने परिषदद्वारा जारी सूचनामा उल्लेख छ ।

ताजा अपडेट
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?








तपाईको प्रतिक्रिया