विद्यालय शिक्षा विधेयक २०८० संसदमा पेश
काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० संसदमा पेश भएको छ ।
शिक्षामन्त्री अशोक कुमार राईले, आजको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विधेयक सदन समक्ष पेस गरेका हुन् ।
त्यसअघि नेमकिपाका सांसद प्रेम सुवालले सो विधेयक प्रस्तुत गर्न नहुने भन्दै दिएको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि सभामुख देवराज घिमिरेले सो विधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए ।
आइतबार प्रतिनीधि सभामा सो विधेयक प्रस्तुत गर्न नहुने भन्दै सुवालले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री राईले शिक्षकर्लाइ राजनीतिबाट टाढा राख्नु पर्ने बताए ।
‘शिक्षकहरुलाई राजनीतिबाट टाडा राख्नु पर्छ । मानिसको व्यक्तिगत आस्था आ–आफ्नो ठाउँमा छ । तर त्यो आस्थाका कारणले पठनपाठनलाई प्रभावित पार्न हुँदैन् । कसैको सदस्यता लिएर कसैको विरुद्धमा कसैको लागि भोट माग्ने काम गर्न हुँदैन् । ’
उनले यो विद्ययेकमा धेरै कुरा समेटएिको र सरकारले यो विधेयकमा ध्यान दिएको बताए ।
ताजा अपडेट
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित
- हिसानको अध्यक्षसहित पदाधिकारीको लागि मतदान जारी, केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित
- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माको कार्यकाल पूरा, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान








तपाईको प्रतिक्रिया