माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस
काठमाडौं । पुरानोबानेश्वरस्थित माट्रिका आइ सेन्टरले विश्व दृष्टि विशेषज्ञ दिवस मनाएको छ । सेन्टरले नेपाल दृष्टि विशेषज्ञ संघसँगको सहकार्यमा आइतबार एक कार्यक्रम गरी दिवस मनाएको हो ।
दिवसका अवसरमा आँखा स्वास्थ्यसम्बन्धि विभिन्न पर्चा पम्लेटसहित प्रभात फेरीसमेत गरिएको थियो । माट्रिका आइ सेन्टरको कार्यालय पुरानोबानेश्वरबाट सुरु भएको फेरि गौशाला, रोतोपुल, मैतिदेवी हुँदै पुनः सेन्टरको कार्यालयमा आएर कोण सभामा परिणत भएको थियो ।
कार्यक्रममा नेपालका आँखा रोग विशेषज्ञ चिकित्सकहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नेपालका पहिलो रेफ्रयाक्टिभ सर्जन डा. किशोरराज प्रधानले नेपालमा आँखा स्वास्थ्यको वर्तमान अवस्थाका बारेमा प्रष्ट पारेका थिए । यो कार्यक्रमलाई वरिष्ठ दृष्टि विशेषज्ञ कृष्णकुमार धनखोटीले गरेका थिए ।
“Eyes to the Future: Optometry Improving Global Wellness” नाराका साथ मनाइएको यो दिवस साताव्यापी रुपमा मनाइने जनाइएको छ ।
ताजा अपडेट
- वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
- प्रतिनिधि सभा निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
- दाङमा शैक्षिक तथा प्रविधिक हब निर्माण प्रक्रिया अगाडि बढ्यो, घोराहीमै कम्प्युटर इन्जिनियरिङ सुरु गरिने
- गण्डकीमा नेसनल प्याब्सनको दोस्रो अधिवेशन : सिकन्दर गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा
- ‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
धेरैले पढेको
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा








तपाईको प्रतिक्रिया