Techie IT
  • शनिबार, फागुन ३०, २०८२ / Saturday, March 14, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठहेल्थ एण्ड स्पोर्टसदुर्गा थपलियाको नेतृत्वमा कार्डियोथोरासिक भास्कुलर नर्सेज समाजको नयाँ कार्यसमिति चयन

दुर्गा थपलियाको नेतृत्वमा कार्डियोथोरासिक भास्कुलर नर्सेज समाजको नयाँ कार्यसमिति चयन


काठमाडौं । कार्डियोथोरासिक भास्कुलर नर्सेज समाजको अध्यक्षमा दुर्गा थपलिया ढुंगाना निर्वाचित भएकी छन् । समाजको आइतबार भएको चौथो साधारसभाबाट दुर्गाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति बनाइएको हो ।

समाजको उपाध्यक्षमा बिमला न्यौपाने चयन भएकी छन् । त्यस्तै, महासचिवमा निता डंगोल, सचिवमा कोपिला लुईंटेल, कोषाध्यक्षमा लिलादेवी कार्की निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरुमा बिन्देश्वरी गुरुङ, विद्या कोइराला, मुना शर्मा, भावना रेग्मी, ममता ओझा, अन्नपूर्णा पाण्डे निर्वाचित भएका छन् ।

यसअघि समाजको अध्यक्षमा जमुना ताम्राकार सायमी अध्यक्ष थिइन् ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट