Techie IT
  • मंगलबार, असार ३, २०८२ / Tuesday, June 17, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारबोर्डद्वारा काठमाडौं उपत्यकाका कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक, कसको परीक्षा केन्द्र कहाँ ?

बोर्डद्वारा काठमाडौं उपत्यकाका कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक, कसको परीक्षा केन्द्र कहाँ ?


काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले काठमाडौं उपत्यकाका कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । बोर्डले आज (बुधबार) काठमाडौं उपत्यकाभित्रका परीक्षा केन्द्रको सूची सार्वजनिक गरेको हो ।

काठमाडौं उपत्यका बाहेकका जिल्लाको परीक्षा केन्द्र बोर्डले यसअघि नै सार्वजनिक गरिसकेको छ । कक्षा १२ को परीक्षा आगामी वैशाख ११ गतेबाट सञ्चालन हुँदैछ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको