रिलायन्स कलेजकी पुर्व विद्यार्थीद्वारा सगरमाथाको सफल आरोहण, कलेजले गर्यो सम्मान
काठमाडौं – सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकीरिलायन्स कलेजकी पुर्व विद्यार्थी तथा प्रहरी सहायक निरीक्षककुन्जाङ शेर्पालाई रिलायन्स कलेजलेस्वागत
तथा सम्मानगरेको छ। चावहिल सरस्वतीनगरमा रहेको रिलायन्स कलेजले नगद सहित सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै पुर्व विद्यार्थी शेर्पाले रिलायन्स कलेजको आधारशीला नै यो अभुत्पुर्व सफलताको मार्ग रहेको बताइन ।कलेजमा रहँदाको आफ्नो अनुभव तथा सगरमाथा शिखर चढ्दाको कठिनाई र त्यसपछिको अवस्थालाई निकै प्रभावशाली र रोचक शैलीमा प्रस्तुत गरेकी थिइन।

उक्त सम्मान कार्यक्रममा बोल्दै रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष तथा कलेज प्राचार्य रबिन्द्रजङ्ग थापाले कुन्जाङको यो सफलता उनको मात्रै नभएर सम्पुर्ण रिलायन्स परिवारको भएको तथा सबै विद्यार्थीलाई यो सफलता प्रेरणाको रुपमा रहने बताए ।
उक्त सम्मान तथा बधाई कार्यक्रममा बोल्दै रिलायन्स एजुकेसन नेटवर्कका संचालक मोतिकृष्ण श्रेष्ठ ,राजु सिवाकोटी , खेमलाल भुसाल, नन्दुप्रसाद कुशवाहा तथा शैक्षिक निर्देशक बिरेन्द्रकुमार मेहताको उपस्थिति रहेको थियो । शेर्पाले २०७५ सालमा विज्ञान संकायमा अध्ययन गरेको विज्ञान संकायका संयोजक यादव पाण्डेले बताए ।

ताजा अपडेट
- युनिग्लोब नमुना संयुक्त राष्ट्रसंघको सम्मेलनमा भारतदेखि म्यानमारसम्मका प्रतिनिधि सहभागी
- स्नातक अध्ययनका लागि २ जनालाई ५ लाख ५० हजार छात्रवृत्ति दिने ‘हेल्प’को घोषणा
- शिक्षा मन्त्रालयद्वारा उपकुलपति र रजिष्ट्रारका लागि आवेदन खुला
- आफ्नै भवनमा सर्यो शिक्षा मन्त्रालय, मन्त्री पुनको बसोबास पनि सिंहदरबारमै
- उद्घाटन र शिलान्यासजस्ता औपचारिक कार्यक्रममा नबोलाउन शिक्षामन्त्रीको आग्रह
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया