Techie IT
  • सोमबार, असार ३०, २०८२ / Monday, July 14, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठसमाचारमध्यपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ३६ करोड बजेट स्वीकृत

समाचार

मध्यपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ३६ करोड बजेट स्वीकृत


काठमाडौं—मध्यपश्चिम विश्वविद्यालयको सभा बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ३६ करोड ७७ लाख २१ हजार रुपैयाँको बजेट पारित गरेको छ । सोमबार सम्पन्न १७ औँ सभा बैठक (सिनेट)ले उक्त बजेट पास गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सिनेट बैठक बसेको थियो ।

बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शोभाकर कँडेलद्वारा प्रस्तुत पुँजीगततर्फ ४६ करोड २५ लाख रुपैयाँ र सञ्चालनतर्फ ९० करोड ५२ लाख २१ हजार रुपैयाँसहितको बजेट तथा कार्यक्रम स्वीकृत भएको हो ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको