Techie IT
  • शनिबार, असार २, २०८१ / Saturday, June 15, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारउत्तरपुस्तिका साटेको भन्दै विद्यार्थी आन्दोलित : पनिकाको गाडीमा आगजनी, क्याम्पस प्रमुखको कार्यकक्षमा ताला

उत्तरपुस्तिका साटेको भन्दै विद्यार्थी आन्दोलित : पनिकाको गाडीमा आगजनी, क्याम्पस प्रमुखको कार्यकक्षमा ताला


काठमाडौं । विराटनगरको महेन्द्र मोरङ क्याम्पसका विद्यार्थी संगठन आन्दोलित भएका छन् । विद्यार्थीको उत्तर पुस्तिका साटेकाे भन्दै संगठनले आन्दोलन थालेका हुन् । आन्दोलित विद्यार्थीहरूले परीक्षा नियन्त्रण कार्यालयको गाडीमा आगजनी गर्नुका साथै कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

स्नातक तहमा अध्ययनरत विद्यार्थी सन्ध्या कार्कीको कपी साटेर आस्था दत्तलाई नम्बर दिएको भन्दै महेन्द्र मोरङमा रहेका विद्यार्थी संगठन आन्दोलित भएका हुन् । विद्यार्थी संगठनले दोषीलाई कारबाही नगरे थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट