Techie IT
  • मंगलबार, कात्तिक ११, २०८३ / Tuesday, October 27, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ हेल्थ एण्ड स्पोर्टस ∕ दुर्गा थपलियाको नेतृत्वमा कार्डियोथोरासिक भास्कुलर नर्सेज समाजको नयाँ कार्यसमिति चयन

दुर्गा थपलियाको नेतृत्वमा कार्डियोथोरासिक भास्कुलर नर्सेज समाजको नयाँ कार्यसमिति चयन


काठमाडौं । कार्डियोथोरासिक भास्कुलर नर्सेज समाजको अध्यक्षमा दुर्गा थपलिया ढुंगाना निर्वाचित भएकी छन् । समाजको आइतबार भएको चौथो साधारसभाबाट दुर्गाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति बनाइएको हो ।

समाजको उपाध्यक्षमा बिमला न्यौपाने चयन भएकी छन् । त्यस्तै, महासचिवमा निता डंगोल, सचिवमा कोपिला लुईंटेल, कोषाध्यक्षमा लिलादेवी कार्की निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरुमा बिन्देश्वरी गुरुङ, विद्या कोइराला, मुना शर्मा, भावना रेग्मी, ममता ओझा, अन्नपूर्णा पाण्डे निर्वाचित भएका छन् ।

यसअघि समाजको अध्यक्षमा जमुना ताम्राकार सायमी अध्यक्ष थिइन् ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको