समाचार
सफ्टवेरिका कलेजमा ‘क्याप्चर द फ्लाग बुटक्याम्प २०२३’ आयोजना
काठमाडौं—सफ्टवेरिका कलेजले ह्याक द बक्ससँगको सहकार्यमा उच्च प्रत्याशित ‘क्याप्चर द फ्लाग बुटक्याम्प २०२३’ आयोजना गरेको छ ।
कार्यक्रम सफ्टवेरिका सफ्टवेरिका कलेजको एएनएस ईमा आयोजित गरेको थियो । यस कार्यक्रमको मुख्य उद्देश्य साइबर सुरक्षा योग्यता र ज्ञान बढाउनको लागि एक अद्वितीय अवसर प्रदान गर्ने रहेको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले वास्तविक–विश्वसँग मिल्ने साइबर सुरक्षा परिदृश्यहरू जस्तैः ह्याकर र डिफेन्डरहरू जस्तै सोच्ने र आफ्नो सीपहरू विकास गर्ने आवसर पाएका थिए । यो प्रतियोगिता दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरूका लागि आयोजित गरिएको थियो । जसमा लगभग १५० सहभागीहरूले भाग लिने अपेक्षा गरिएको थियो ।
अतिथि वक्ताहरु र ह्याक द बक्स मिटअप मेन्टरहरु शिशिर सुवेदी, निर्मल थापा, सन्तोष भण्डारी र समिप पोखरेलको उपस्थिति रहेको थियो । यी अनुभवी सल्लाहकारहरूले सहभागीहरूलाई प्रेरित साथसाथै सीटीएफ प्रतियोगितामा उत्कृष्ट हुन आवश्यक पर्ने सीपहरूमा मार्गदर्शन पनि प्रदान गरेका थिए ।
सफ्टवेरिका कलेज उच्च गुणस्तरको शिक्षा प्रदान गर्न र आईटी र कम्प्युटिङको निरन्तर विकसित क्षेत्रको लागि विद्यार्थीहरूलाई तयार गर्न समर्पित शैक्षिक संस्था हो ।
ताजा अपडेट
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
- शिक्षामन्त्रीमा महावीर पुन
- कक्षा १२ को मौका परीक्षा ७ र ८ असोजमा गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
- असोज १ गते शोक विदा दिने मन्त्रीपरिषद्को निर्णय
- शिक्षकलाई कार्यालय समयमा टिकटक भिडियो नबनाउन शिक्षा मन्त्रालयको निर्देशन
- प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी










तपाईको प्रतिक्रिया