समाचार
मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ७१.४३ प्रतिशत उत्तीर्ण
काठमाडौं—नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ७१.४३ प्रतिशत उत्तीर्ण भएका छन् । शुक्रबार भएको लाइसेन्स परीक्षामा ४३ विधाका चिकित्सकहरु सहभागी थिए ।
परीक्षामा सहभागी ४३ विधाका ४२० जना परीक्षार्थीहरुमध्ये ३०० जना उत्तीर्ण उत्तीर्ण भएका हुन् । ११९ जना अनुत्तीर्ण भएका छन् भने १ जनाको नतिजा प्रकाशन रोक्का भएको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।
यसअघि ९ मंसिर २०७९ मा लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७४.१६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए ।
परीक्षाको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले यो सूचना प्रकाशित भएको मितिले पैंतीस (३५) दिन भित्र पूनर्योगका लागि १ हजार ५ सय रुपैयाँसहित काउन्सिलमा इमेल गर्न सकिनेछ ।
ताजा अपडेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया