शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा विद्या भट्टराई नियुक्त
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा विद्या भट्टराई नियुक्त भएकी छन् । कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद भट्टराई शिक्षामन्त्रीमा नियुक्त भएकी हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको मन्त्री मण्डलमा शिक्षा मन्त्री बनेकी भट्टराई राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ ग्रहणसमेत गरिसकेकी छन् ।
शिक्षा मन्त्री भट्टराई स्वर्गीय एमाले नेता रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । तत्कालिन सँस्कृति तथा पर्यटन मन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो ।
अधिकारीको निधनपछि रिक्त भएको स्थानमा एमालेले विद्यालाई उमेद्वार बनाएको थियो । सा्े निर्वाचन जितेकी भट्टराई कास्की २ बाट २०७९ सालमा दोश्रो पटक पनि प्रत्यक्ष निर्बाचित भएकी जनप्रतिनिधि हुन् ।
ताजा अपडेट
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित
- हिसानको अध्यक्षसहित पदाधिकारीको लागि मतदान जारी, केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित
- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माको कार्यकाल पूरा, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान
- द ब्रिटिश कलेजद्वारा भ्रामक आरोपको खण्डन, शैक्षिक कार्यक्रम नियमित रहेको स्पष्ट
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया