हेल्पले माग्यो साथी शिक्षक, कात्तिक १ गतेदेखि आवेदन खुल्ने
काठमाडौं– हेलम्बु एजुकेशन लाइभ्लीहुड पार्टनरसीप (हेल्प)ले साथी शिक्षक कार्यक्रमको छैटौँ कोहार्टका लागि आवेदन खुला गर्ने भएको छ । हेल्पले आगामी कात्तिक १ गतेबाट कोहार्टका लागि आवेदन खुला गर्ने भएको हो ।
हेल्पले प्राथमिक तहका लागि गणित र अंग्रेजी विषय अध्यापन गराउनका लागि साथी शिक्षकको आवेदन खुला गर्न लागेको जनाइएको छ । ‘विद्यमान शैक्षिक अवस्थाको परिवर्तका लागि केही योगदान दिन इच्छुक हुनुुहुन्छ भने प्राथमिक तहमा दुई वर्षका लागि गणित र अंग्रेजी विषय पढाउन साथी शिक्षक यात्राको हिस्सा बन्न सक्नुहुनेछ,’ हेल्पले भनेको छ, ‘निर्वाह भत्तासहित गहन प्रशिक्षण र व्यक्तिगत क्षमता वृद्धिका लागि यो एक सुनौलो अवसर हुनसक्नेछ ।’
साथी शिक्षकका बारेमा विस्तृतमा बुझ्नका लागि https://saathi.help.org.np/ र कार्यालयको फोन नम्बर ०१–४९१७२०९ मा सम्पर्क गर्न सकिने हेल्पले जनाएको छ ।

ताजा अपडेट
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित
- हिसानको अध्यक्षसहित पदाधिकारीको लागि मतदान जारी, केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित
- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माको कार्यकाल पूरा, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान
- द ब्रिटिश कलेजद्वारा भ्रामक आरोपको खण्डन, शैक्षिक कार्यक्रम नियमित रहेको स्पष्ट
- जेम्समा खेलकुदको कुम्भमेला सम्पन्न, थन्डरबोल्ट्स कपमा जेम्सकै ह्याट्रिक
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया