समाचार
भारतीय सीबीएसई बोर्डद्वारा १२ कक्षाको रिजल्ट प्रकाशित, ८८.३९ प्रतिशत पास
भारतको सेन्ट्रल बोर्ड अफ सेकेण्डरी एजुकेशन (सीबीएसई)ले १२ कक्षाको बोर्ड परीक्षाको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजाअनुसार ८८.३९ प्रतिशत विद्यार्थीले १२ कक्षा पास गरेका छन् ।
अघिल्लो वर्षको तुलनामा पास हुने प्रतिशत ०.४१ प्रतिशतले बढेको छ । परीक्षामा छात्रभन्दा छात्राले राम्रो नतिजा ल्याएका छन् । छात्राको पास प्रतिशत ९१ प्रतिशतभन्दा बढी छ, जुन छात्रको भन्दा ५.९४ प्रतिशत बढी हो ।
भारतका विभिन्न ठाउँहरुमध्येमा विजयवाडाको रिजल्ट सबैभन्दा राम्रो रहेको छ ।
१. विजयवाडा —९९.६० प्रतिशत पास
२. त्रिवेन्द्रम —९९.३२ प्रतिशत पास
३. चेन्नई —९७.३९ प्रतिशत पास
४. बैंगलुरु —९५.९५ प्रतिशत पास
५. दिल्ली पश्चिम — ९५.३७ प्रतिशत पास
६. दिल्ली पूर्व — ९५.०६ प्रतिशत पास
७. चढीगढ — ९१.६१ प्रतिशत पास
८. पंचकुला — ९१.१७ प्रतिशत पास
९. पुणे — ९०.९३ प्रतिशत पास
१०. अजमेर — ९०.४० प्रतिशत पास
ताजा अपडेट
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित
- हिसानको अध्यक्षसहित पदाधिकारीको लागि मतदान जारी, केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित
- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माको कार्यकाल पूरा, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान
- द ब्रिटिश कलेजद्वारा भ्रामक आरोपको खण्डन, शैक्षिक कार्यक्रम नियमित रहेको स्पष्ट
- जेम्समा खेलकुदको कुम्भमेला सम्पन्न, थन्डरबोल्ट्स कपमा जेम्सकै ह्याट्रिक
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया